काठमाडौँ मनसुनी वायुको प्रभाव कमजोर भएपनि बदली र बर्षाको सम्भावना छ । मौसमविदहरुका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराईका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना…