८ आश्विन २०८१, मंगलबार | Tue Sep 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

चुनावी सरगर्मीः प्रचण्ड पोखरातिर, ओली इलामतिर

६ चैत ०७८, काठमाडौं । स्थानीय निर्वाचन घोषणापछि नेताहरु देश दौडाहामा छन् । दुई तिहाई नजिक रहेको नेकपा फुटेपछि माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच देश दौडाहाको प्रतिश्वर्धा छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ कार्यकर्ता प्रशिक्षणका लागि आज आइतबार पोखरा जाँदैछन् । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री…