काठमाडौँ २४ असोज । इजरायलमा आतङ्कवादी समूह हमासको आक्रमणपछि स्वदेश फर्कन चाहने नेपाली नागरिकलाई ल्याउन नेपाल एयरलाइन्सको विमान आज राति ११ बजे त्यसतर्फ जाने भएको छ । नेपाली नागरिकको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैँ इजरायल जाने उनका प्रमुख स्वकीय सचिव दीपक जोशीले जानकारी दिए । शनिबार हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको निधन…