२४ जेठ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक प्रतिनिधि सभामा पेस गर्ने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत व्यापार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले सम्बन्धित मन्त्रालयलाई उक्त विधेयक संसद्मा पेस गर्न स्वीकृति दिएको जानकारी दिइन् । यस्तै बैठकले काभ्रेपलाञ्चोक जिल्लाको…