१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

सीता दाहालको राजकीय सम्मानसहित अन्त्येष्टि, प्रचण्डसँगै दुई छोरीले दिए दागबत्ती

२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । दाहालको बुधबार अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । उनलाई पति पुष्पकमल दाहाल 'प्रचण्ड' र दुई छोरी रेणु र गंगाले दागबत्ती दिए । बुधबार नै आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्‌को बैठकले ‘प्रथम महिला’को रुपमा राजकीय सम्मानसहित दाहालको अन्त्येष्टि गर्ने…