कठमाडौं चावहिल सडकमा महिलाको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी भाटभटिनीस्थित सडकमा बा.५१ प ४९७६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना भएको थियो । सो मोटरसाइकलमा सवार काठमाडौं साखु बस्ने उदयपुर घर भएकी ३५ वर्षीया उषा तामाङको निधन भएको प्रहरीको भनाई छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्तुपा सामुदायिक अस्पताल…