ललितखबर
२४ भदौं । राजधानीका सबै सरकारी कार्यालय र नेताका घरहरुहरुमा जेन– जी पुस्ताको आन्दोलनकारीले आगजनी गरेका छन् ।
राजधानीको बानेश्वरस्थित संसद भवन, सिंहदरवारका सबैजसो मन्त्रालय र कार्यालयहरु, नेकपा एमाले,नेपाली काँग्रेस, नेकपा माओवादीका कार्यालय, घरहरु र भैसेपाटीस्थित मन्त्री निवासमा आगो लगाएर ध्वस्त पारिएको छ ।
आन्दोलनकारीले कान्तिपुर र अन्नपूर्ण पोष्टलगायत संचार संस्थामा समेत आगो लगाएका छन् । हेरौं केही दृश्यहरु :












प्रतिक्रिया