२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमती गाँउपालिकाबाट उम्मेदवारी दिने तयारीमा किसन



अशोक दुलाल

सरकारले स्थानीय निर्वाचनको मिती घोषणा गरेको छैन । तर सरकारको नेतृत्व गरिरहेको रास्वपाले भने निर्वाचन केन्द्रित गतिविधि सुरु गरेको छ ।

पार्टी सभापति रवि लामिछानेज्यूबाट क्यान्डिडेट क्लबको उद्घाटन तथा एप शुभारम्भ गरेका छन् ।

https://www.youtube.com/@lalitkhabar


निर्वाचन गतिविधि शुभारम्भसँगै दक्षिण ललितपुरको दुर्गम गाँउपालिका वागमती गाँउपालिकाबाट पार्टीका जिल्ला सदस्य किसन प्रसाद तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् ।


उनले भनेका छन्– बागमती गाउँपालिकाको अध्यक्ष पदका लागि क्यान्डिडेट क्लबको फर्म भरेर आफ्नो उम्मेदवारी प्रक्रियालाई अघि बढाएको छु। आज पार्टी कार्यालयमा उपस्थित भई आवश्यक प्रक्रिया पूरा गर्दै ई–सेवामार्फत शुल्कसमेत भुक्तानी गरेको छु ।


रास्वपाको निर्वाचन केन्द्रित अभिउान शुभारम्भसँगै अब अन्य पार्टी समेत निर्वाचनमा होमिने अवस्था श्रृजना भएको छ ।

प्रकाशित मिति : २ भदौ २०८३, मंगलबार  ९ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।