३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संखुवासभामा हेलिकप्टर दुर्घटना

काठमाडौं, २२ वैशाख । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । शुक्रबार संखुवासभाको भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो । माथिल्लो अरुण हाइड्रोपावरको सामान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा मानवीय क्षति नभएको तथा हेलिकप्टरका पाइलट सुरेन्द्र पौडेलको टाउकोमा चोट लागेको बताइएको छ ।दुर्घटनाको विस्तृत विवरण…