१७ भदौ २०८३, बुधबार | Wed Sep 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भारतबाट विराटनगर आउँदै कार्गो रेल

१८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपालमा कार्गो रेलसेवा सुरु हुने भएको छ। कार्गो रेल अहिले भारतको बथनाहादेखि विराटनगरका लागि छुटिसकेको छ। भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेलको बुधबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटन गर्ने कार्यतालिका छ।