२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नेकपा एसका नेता मुकुन्द न्यौपानेद्वारा पार्टी परित्याग

काठमाडौं, २५ चैत । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गरेका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै न्यौपानेले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। भविष्य नभएको पार्टीमा बस्नुभन्दा सम्मानित नागरिक भएर बस्नु ठीक भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्। एकीकृत समाजवादीले परिचय दिए पनि पहिचान दिन नसकेको, अवसरवादमा लिप्त् भएको उनको…