‘ नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस । के त होला र ? केहि चिन्ता छैन हद्द भए यहि नेपाल ता जाला । पृथ्वी ता रहि रहन्छ नि १६ माघ । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतको टोली विभिन्न मागहरु राखेर सडक आन्दोलनका क्रममा काठमाडौंको माइतीघर मण्डला सडकमा रातभर सुतेका छन् । उनले…