४ आश्विन २०८१, शुक्रबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अफगानिस्तानमा रहेका नेपालीको सरकारले उद्धार गर्छः प्रधानमन्त्री

[caption id="attachment_40548" align="alignnone" width="800"] फाइल तस्बिर[/caption] ३२ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको सरकारले उद्धार गर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत सो कुरा बताएका हुन् । “अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन गरिसकेको छु,” उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “सुरक्षा…