काठमाडौं, १८ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका केन्द्रीय सदस्य एवम् युवा नेता दिक्पाल जंग थापा राप्रपामा प्रवेश गरेका छन् । थापा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको भातृ संगठन राष्ट्रिय युवा मोर्चामा प्रवेश गरेका हुन् । उनलाई विधान बमोजिम संगठनको केन्द्रीय उपाध्यक्ष पदको जिम्मेवारी समेत दिइएको छ । थापालाई केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले…