५ चैत्र । नेपाली कांग्रेसको संसदीय दल र कार्यसम्पादन समितीको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो १२ बजे बस्ने बैठकमा आजको प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पममल दाहाललाई विस्वासमो मत दिने विषयमा पार्टीको तयारीबारे छलफल हुने बताइएको छ ।
यसैगरी कांग्रेसले आजै पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बोलाएको छ ।
सङ्घीय संसद् भवनको शङ्कर हलमा बिहान १०ः३० बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ ।
५ चैत्र २०७९, आइतबार
6
Shares
प्रतिक्रिया