१८ असार ०७८ काठमाडौँ । नेपालमा शुक्रबार थप २ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यस दिन कुल १० हजार ५९६ जनाको नमूना परीक्षण गरिएको थियो। ६ हजार ५ सय ६६ को पिसिआर विधिबाट परीक्षण गर्दा १३९१ लाई संक्रमण पुष्टि…