२१ मंसिर ०७९,काठमाडौं । भारतीय पक्षले गरेको महाकाली नदीको अतिक्रमणविरुद्ध नेकपा क्रान्तिकारी माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले आज लैनचौरस्थित भारतीय दूतावासको कार्यालय अगाडि पुगेर विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागी विद्यार्थीले भारतले अतिक्रमण गर्दा पनि सरकार मौन रहेको भन्दै आपत्ति जनाएका छन् । सरकारले मंगलबार मात्रै महाकाली…