१५ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लुम्बिनीको मुख्यमन्त्री कार्यालय दाङ सारियो

२० मंसिर ०७९, काठमाडौं । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सारिएको छ । सोमबार राति अस्थायी मुकाम बुटवलबाट मुख्यमन्त्री कार्यालय सारिएको हो । बुटवलमा रहेको मुख्यमन्त्री कार्यालयका सबै सामानहरु राति तीन वटा ट्रकमा सारिएको जनाइएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीले मुख्यमन्त्री कार्यालय सारेपछि अब मुख्यमन्त्रीको कामकाज स्थायी राजधानीबाटै हुनेछ । मुख्यमन्त्री…