१२ असोज ०७९, काठमाडौं । भर्खरै लागू भएको निर्वाचन आचारसंहितमा पालना गर्नु पर्ने निकाय र क्षेत्रबारे स्पष्ट किटान गरिएको छ । निर्वाचन आचारसंहित, २०७९ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति,…