४ असोज ०७९, धनगढी । गत नौ दिनदेखि धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीले थप उपचारका लागि काठमाडौँ जानुपर्ने भनी गरिएको आग्रह अस्वीकार गरेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत डा केसीको स्वास्थ्यको ख्याल गर्दै थप उपचारका लागि काठमाडौँ लैजान नेपाली सेनाको स्काइ ट्रक (जहाज) आज धनगढी पुगेको भए पनि उनले काठमाडौँ जान अस्वीकार…