[caption id="attachment_5336" align="alignnone" width="1139"] फाइल तस्विर[/caption] २५ असोज ०७९, हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका ६ स्थित मासीधारामा आइतबार रातिको पहिरामा पुरिएर चार जनाको मृत्यु भएको छ । ती चारै जनाको पहिचान खुलिसकेको र उनीहरू एउटै परिवारको रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । पहिरामा पुरिएर ६० वर्षीया तुलसा, सात वर्षीय वसन्त , नौ वर्षीया…