६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

नवनियुक्त मन्त्रीहरूले लिए शपथ

१३ असार ०७९, काठमाडौं । नियुक्त नयाँ मन्त्रीहरूले शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार बिहान आयोजित कार्यक्रममा जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, भवानीप्रसाद खापुङ र शेरबहादुर कुँवरले मन्त्रीको शपथ लिएका हुन्। यस्तै, हिराचन्द्र केसीले राज्यमन्त्रीको शपथ लिएका छन्। मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारी र राज्यमन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ दिलाए। श्रेष्ठले संस्कृति,…