काठमाडौँ पछिल्ला दिनहरुमा मौसम केही कमजोर देखिए पनि आज केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदहरुले जानकारी दिएको छन् । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भूभाग तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ…