१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन–जी आन्दोलन नियन्त्रण बाहिर गएपछि ओली राजीनामा दिन बाध्य बनेका हुन् । सोमबार जेन–जीको आन्दोलनमा सरकारले बर्बर दमन गरेको थियो । त्यस क्रममा १९ जनाको हत्या भएको छ भने सयाैँ घाइते भएका छन् । आन्दोलनको दोस्रो दिन आज प्रदर्शनकारीहरूले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र…