६ भदौ २०८३, शनिबार | Sat Aug 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

संसद् भवनभित्रै छिरे जेनजी

काठमाडौं । जेनजी प्रदर्शनकारीहरु संघीय संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रहरीको घेरा तोड्दै उनीहरु संसद् भवनभित्र प्रवेश गरेका हुन् । उनीहरू गेटबाट माथि चढेर संसद् भवनभित्र प्रवेश गरेका हुन् ।