३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


चौतर्फी आलोचनापछि प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् । जेनजी समूहको आन्दोलनका क्रममा ठूलो धनजनको क्षति भएपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भइरहेको छ ।

यसैबिच प्रधानमन्त्री ओलीले वार्ता र संवादबाट समाधान खोज्न आग्रह गरेका छन् । साथै सर्वदलीय बैठक आह्वान गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘वार्ता र संवादबाट समाधान खोज्न प्रधानन्त्रीको आग्रह, सर्वदलीय बैठक आव्हान,’ प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।