[caption id="attachment_57788" align="alignnone" width="1100"] बालुवाटारमा बसेकाे सत्तारूढ दलकाे बैठक[/caption] ६ फागुन ०७८, काठमाडौं । एमसीसीको विषयमा छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक आज बिहान बस्दैछ । एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो । कांगेसले एमसिसी अगाडि बढाउन चाहे पनि माओवादी केन्द्र,…