काठमाडौं । चैत ७ गते अहिले सम्पुर्ण राजनीतिक दलहरु स्थानीय तहको चुनावमा केन्द्रित भएका छन् । आगमी ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि शीर्ष नेताहरु देश दौडाहामा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि हाल चुनावी दौडमा छ । स्थानीय तहको चुनावलाई मध्यनजर गर्दै राप्रपाले यहि चैत २५ गते काठमाडौंको खुलामञ्चमा आमसभा गर्न…