१६ माघ ०७८, काठमाडौँ । नेपालमा थप ३५४० कोरोना संक्रमित थपिँदा ६३५९ जना भए निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ३५४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। १३ हजार १४५ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो। ९९१० जनाको पिसिआर परीक्षण गर्दा ३०४९ जनामा र…