२२ मंसिर ०७८, काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १२ हजार १७४ जनाको नमूना परीक्षण गर्दा बुधबार २८० जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार १६८ जनाको पीसीआर र ३ हजार ६ जनाको एन्टिजेन…