८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उदयपुरका बालकको पेटबाट सफल शल्यक्रियामार्फत कैंची निकालियो

उदयपुर । उदयपुरका १५ वर्षीय एक बालकको पेटमा अड्किएको कैंची शल्यक्रिया गरेर निकालिएको छ। खेल्ने क्रममा गल्तीले निलेको उक्त कैंची सानो आन्द्रासम्म पुगेको थियो। बालकको शल्यक्रिया विराटनगरस्थित नोबेल मेडिकल कलेजका चिकित्सक टोलीले गरेका हुन्। अस्पतालका प्रबन्धक दीपेश राईका अनुसार बालकलाई असार १७ गते अस्पतालमा भर्ना गरिएको थियो। ल्याप्रोस्कोपी विधिबाट गरिएको शल्यक्रियाबाट पेटभित्र अड्किएको कैंची सफलतापूर्वक…