रिपेश दाहाल /पुरुषोत्तम सुबेदी १ असार ०७८, हेटौडा । वाग्मती प्रदेश सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन लागि रु दुई अर्ब बजेट विनियोजन गरेको छ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आर्थिक वर्ष २०७८÷७९ का लागि मङ्गलबार प्रदेश सभामा बजेट सार्वजनिक गर्दै ‘प्रदेश प्रमुख कोरोना खोप कार्यक्रम’मार्फत नेपाल सरकारसँगको समन्वय र…