काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको दमन र मानवीय क्षतिको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलाएको छ। आयोगले मंगलबार पत्र काट्दै नेपाली कांग्रेसका नेता समेत रहेका लेखकलाई बयानका लागि उपस्थित हुन निर्देशन दिएको हो। आन्दोलनका क्रममा भएको बल प्रयोग र त्यसपछि…