१९ फाल्गुन २०८२, मंगलबार | Wed Mar 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कोरोना खोप खरिदको मुद्दा लिएर परराष्ट्रमन्त्री ज्ञावाली भारत जाँदै

२८ पुस ०७७, काठमाडौँ (रासस) । आगामी माघ १ र २ गते भारतको राजधानी नयाँदिल्लीमा हुने नेपाल–भारत संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदिप ज्ञावाली भारत जाँदै छन् । परराष्ट्रमन्त्रीको भ्रमणले कोरोना विरुद्धको खोप खरिद, लामो समयदेखि थाँती रहेको सीमा समस्या समाधानको प्रयास तथा द्विपक्षीय आर्थिक साझेदारीलाई सुदृढ तुल्याउनेतर्फ केन्द्रित हुने अपेक्षा गरिएको छ…