[caption id="attachment_35092" align="alignnone" width="894"] कोरोना संक्रमण बढेपछि प्रहरी प्रचार गर्दै प्रहरी सचेतना जगाउन मास्क वितरण थालिएको हो । तस्वीर : कृष्ण न्यौपाने\रासस[/caption] १३ वैशाख ०७८, चितवन । चितवनमा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा…