१ जेष्ठ २०८३, शुक्रबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


वालुवाटारमा एमाले बैठक



नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलगायत । तस्वीर\रासस

१२ वैशाख ०७८, काठमाडौं ।  नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको हो ।

बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिएका छन् । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आइतबार आकस्मिक बैठक बोलाइएको हो । यसअघि यही वैशाख १० गते बसेको बैठकले २ सय ६५ जना आयोजक कमिटी सदस्यको कार्यविभाजन गरेको थियो । बैठक बस्नुअघि एमालेका शीर्ष नेताबीच छलफल भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।