भक्तपुर, ११ कात्तिक ०७७ । भक्तपुर नगरपालिका १ स्थित दुवाल मेटल कारखानामा पित्तलको भाडा बनाउने काम गर्ने भारत उत्तर प्रदेश जयंतिपुर रोड अलि मस्जित मुरादावाद घर भएका ३५ वर्षीय शाहिव हुसैनको हत्या गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका १ स्थित इन्द्रायणी धातु उद्योगमा काम गरी बस्ने भारत…