२९ असोज ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलिले बुधबार नियुक्त गरेका मन्त्रीहरुको पद तथा गोपनियताको सपथ आजै हुने भएको छ । ओलिद्वारा थप गरिएका मन्त्रीहरुको सपथ शपथ कार्यक्रम अहिले बिहान साढे ११ बजे शित्तल निवासमा हुने भएको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले नवनियुक्त मन्त्रीहरुको सपथ गराउने छिन् । प्रधानमन्त्री ओलिले केही मन्त्रालयको जिम्मेवारी आफूसँग…