१५ मंसिर ०७७, काठमाडौं । गएको २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परिक्षणपछि एक हजार ४७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा एक हजार ९ सय ३१ जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै अहिलेसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख १४ हजार ५ सय…