फाइल तस्वीर २५ कार्तिक ०७६ काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले नेता अमृतकुमार बोहोरालाई अनुशासन आयोगको अध्यक्षमा चयन गरेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको बैठकले पार्टी नेता बोहोरालाई आयोगको जिम्मेवारी दिएको छ । । आयोगको सचिवमा नेता अशोक रोकायालाई जिम्मेवारी पठाएको छ…