लपु संवाददाता २१ असोज ०७६, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले वडा दशैंको अवसरमा शुभकामना सँगै गच्छेअनुसार दशैं मनाउन उपदेश दिएका छन् । उनले चाडपर्वमा गच्छेभन्दा बाहिर गएर तडकभडक देखाउने प्रवृत्तिबाट मुक्त हुन आग्रह गरेका हुन् । बडादशैँ २०७६ का अवसरमा मंगलबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्,‘यस चाडले हाम्रो सामाजिक सुसम्बन्ध र सुप्रबन्धमा…