एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले राजीनामा दिने घोषणा गरेका छन् । उनले राजीनामा दिएपछि श्रीलंकाका दलहरुले सर्वदलिय अन्तरिम सरकार गठन गर्न सहमत भएका छन् । यसैबीच, प्रर्दशन थप उग्र बन्दै गएको देखेर अज्ञात स्थानमा लुकेर बसेका राष्ट्रपति गोटाबायाले ग्यास वितरण सहज बनाउन पदाधिकारीलाई निर्देशन दिएका छन् । आन्दोलकारीहरुले राष्ट्रपतिको कार्यालय र सरकारी निवास दुवै…