एजेन्सी १७ चैत ०७८, किभ । रुस युक्रेनको युद्ध थप चर्कने संकेत मिलेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी सेनाले आत्मसमर्पण गरेपछि मात्रै युक्रेनी सहर मारिओपोलमा गोलाबारी अन्त्य हुने बताएसँगै युद्ध थप चर्केर जाने सम्भावना बढेको हो । मंगलबार राति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँग एक घण्टा लामो फोन वार्तामा उनले सो धारणा राखेको रुसी…