काठमाडौं, १८ भदौ । अमेरिकामा सामुद्रिक आँधीका कारण तीन नेपालीसहित ४३ जनाको निधन भएको छ। आँधीका कारण भिषण वर्षा भएको र त्यसपछिको बाढीमा परी उनीहरुको निधन भएको हो। अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा सामुद्रिक आँधीबाट ठूलो मानवीय भौतिक क्षति पुगेको हो। उक्त आँधीमा परेर एकी परिवारका तीन नेपालीको पनि ज्यान गएको छ। न्यूयोर्क शहरमा ३ नेपालीको निधन…