[caption id="attachment_19132" align="alignnone" width="1100"] गतमार्च १६ मा खोप लगाउँदै वर्षीया जेनिफर। तस्बिरः एपी[/caption] २१ मंसिर ०७७, मस्को । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत कोरोना भाइरसको उच्च जोखिममा रहेका स्थानीयहरुलाई कोरोनाविरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोरोना विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता दिएको स्वदेशमै निर्मित स्पुत्निक–५ खोपको प्रयोग भइरहेको छ…