९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर एमालेले अन्र्तविरोधिलाई कारवाही गर्ने अध्यक्ष आचार्यको भनाई

२८ जेठ ०७९, ललितपुर । पार्टीभित्रैका नेता पाँच दलसँग मिलेर स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई हराएको नेकपा एमालेका ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्यले आरोप लगाएका छन् । ललितपुरमा शनिबार आयोजित नवनिर्वाचितहरुलाई बधाई तथा अभिमुखीकरण कार्यक्रममा एमालेले अन्र्तविरोधिलाई कारवाही गर्ने अध्यक्ष आचार्यको चेतावनी दिए । पार्टीले कार्यदल बनाएको र त्यो कार्यदलले शुष्म ढंगले अध्ययन गरिरहेको बताउदै उनले भने,‘दण्ड…