२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर वागमतीका एमाले उम्मेदवार नवराजले दिए आफैलाई हराउने लोप्चनलाई अंगालो हालेर बधाई

ललितपुर खबर ४ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाका नेकपा एमालेका उम्मेदवार नवराज सञ्जेलले आफूलाई पराजित गर्ने गठबन्धनका उम्मेदवार विरबहादुर लोप्चनलाई अंगालो हालेर बधाई दिएका छन् । ललितपुरको भट्टेडाँडामा बुधबार विहान मतगणनाको नतिजा सार्वजनिक भएलगत्तै उममेदवार सञ्जेलले बधाई दिएका हुन् । उनले आफू गाँउपालिकाको अध्यक्षमा पराजित भएपछि सामाजिक सञ्जालमा निर्वाचन एक निरन्तर चल्ने…