१ वैशाख ०७९, ललितपुर । ललितपुरको भारदेउमा बुधबार राती विद्युत सर्ट भएर आगलागी हुँदा एक बृद्धाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोञ्ज्योसोमका इन्सपेक्टर दिपकप्रसाद रिजालका अनुसार १० राती आगलागी कोन्ज्योसोम गाउँपालिका ५ भारदेउ बस्ने जयबहादुर लोप्चनको घरको पहिलो तलाबाट आगो फैलदा ७२ बर्षिया ७२ वर्षीया कान्छीमायाँ लोप्चनको मृत्यु भएको हो । उनका अनसार…