हिमरत्न तिमल्सिना २ मंसिर ०७९, ललितपुर । ललितपुरका उम्मेदवार डा.सचिन घिमिरेले शुक्रबार सत्याग्रह त्यागेका छन् । ललितपुर महानगरको वडा न १० का पूर्व अध्यक्ष नरसिंह व्यञ्जनकारको हातबाट दहि खाएर घिमिरेले सत्याग्रह त्याग गरे । वडा न १० का पूर्व अध्यक्ष नरसिंह व्यञ्जनकारले डा सचिनको अभियान सारा जनताको अभियान भएको बताउदै उनले राखेका मागहरु जनताको माग…