१९ जेठ ०७९, काठमाडौं । आइतबार पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ९एन एइटी ट्वीनअटर विमान दुर्घटनामा ज्यान गुमाएका २२ मध्ये ११ जनाको शव परिवारलाई हस्तान्तरण गरिएको छ । बिहीबार टिचिङ शिक्षण अस्पताल महाराजगञ्जमा शवहरुको पोस्टमार्टमपछि धनुषाका एकै परिवारका सात जना र भारतीय नागरिकहरुको शव परिवारलाई हस्तान्तरण गरिएको हो । अब पाइलट प्रभाकर घिमिरेसँगै ११…